वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा द्वितीया - १७
मुख्य कार्यहरु
१. स्विकृत वार्षिक कार्यक्रम बमोजिम विभिन्न क्षेत्रका प्राथमिक तथा द्वितियक तथ्याङ्क संकलन गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाउने ।
२. राष्ट्रिय तथ्याङ्क कार्यालयबाट आफ्नो कार्य क्षेत्रमा सञ्चालन गरिने गणना एवं सर्वेक्षणमा संलग्न हुने ।
३. राष्ट्रिय तथ्याङ्क कार्यालयबाट जिल्लास्तरमा सञ्चालन हुने तालिम कार्यमा सघाउ पु-याउने र स्थानीय स्तरमा कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने तालिम सञ्चालन गर्ने ।
४. कार्य क्षेत्र अन्तरगतका जिल्लाहरुको तथ्याङ्क प्रोफाइल तयार गर्ने ।
५. जिल्लाहरुमा आवश्यक तथ्याङ्क उपलब्ध भए नभएको मूल्यांकन गर्ने ।
६. जिल्लास्तरीय तथ्याङ्क विकास कार्यक्रम बनाई केन्द्रमा पठाउने ।
७. जिल्लास्तरीय तथ्याङ्कीय क्रियाकलापहरुको समन्वय गर्ने ।